Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

‘विप्लव’ निकट अनेरास्ववियु(क्रान्तिकारी)का कैलाली जिल्ला सदस्य पक्राउ

  • बर्दिया टुडे
  • 5.7K
    SHARES
  • नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु(क्रान्तिकारी) का कैलाली जिल्ला सदस्यलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका १ वसन्तपुर वस्ने मिनाकुमारी साउद रहेको प्रहरीले जनाएको छ ।
    विहिवार बर्दियाको बढैयाताल गाउँपालिका ६ मैनापोखर बजारबाट साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
    बजारमा हिडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय मैनापोखरको प्रहरी टोलीले साउदलाई पक्राउ गरेकोे हो ।
    प्रहरीका अनुसार साउदलाई ईलाका प्रहरी कार्यालय मैनापोखरमा राखि आवश्यक अनुसन्धान भईरहेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij