Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

५८ किलो चरेश नियन्त्रणमा लिने प्रहरी कर्मचारी पुरस्कार सहित सम्मानित

  • बर्दिया टुडे
  • 3.9K
    SHARES
  • जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी सहायक निरिक्षक सहित अन्य प्रहरी कर्मचारी पुरस्कार सहित सम्मानित भएका छन ।

    गुलरिया नगरपालिका वडा नं ८ पर्ने भन्सार रोड बाट ५८ केजी चरेश नियन्त्रणमा लिएका प्रहरी सहायक निरिक्षक सहित अन्य प्रहरी कर्मचारी नगद पुरस्कार सहित सम्मानित भएका हुन । 


    ADVERTISEMENT

    images

    जिल्ला प्रहरी कार्यालय बर्दियाले गस्ति टोलिको नेतृत्व गर्ने प्रसनि सुनिल बस्याललाई नगद सहित कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ । सो टोलिमा संलग्न प्रहरी हवल्दार नन्द किशोर बर्मा, प्रहरी जवान बिरेन्द्र खत्रीलाई पनि नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

    कार्तिक ३० गते ५८ केजी चरेस नियन्त्रणमा लिएका कारण प्रहरी कर्मचारीलाई सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij