Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

उत्कृष्ठ करदाताको रुपमा युनिक नेपाल सम्मानित

  • बर्दिया टुडे
  • 7.1K
    SHARES
  • आठौं राष्ट्रिय कर सप्ताह २०७६ को समापनको अवसर प।रेर  युनिक नेपाललाई उत्कृष्ठ करदाताको रुपपमा सम्मान गरिएको छ । बाँके का प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले नेपालगञ्जमा आयोजित एक कार्यक्रमका विच युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुलाई सम्मानपत्र प्रदान गर्नु भएको हो । आर्थिक वर्ष ०७४÷७६मा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको कार्यक्षेत्र अन्तरगत बर्दिया जिल्लाबाट सबेभन्दा वढी आयकर दाखिला गरे वापत युनिक नेपाललाई उत्कृष्ठ करदाताको रुपमा सम्मान गरिएको हो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij