सार्वजनिक सुनुवाई कार्यक्रम संचालन हुने बारेको सूचना ।
उपरोक्त सम्बन्धमा यस गेरुवा गाउँपालिकाको आ. व. २०८२/०८३ को प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम तपशिलको मिति, समय र स्थानमा संचालन हुने भएकोले सम्बन्धीत सबैको उपस्थितीको लागी यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
मिति : २०८३/२/३१ गते आईतवार
समय : विहान ११ : ०० बजे
स्थान : गेरुवा गाउँपालिका ६ नं वडा कार्यालय प्राङ्गण मनाउ, बर्दिया ।
