Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

वालविवाह न्यूनीकरण सम्बन्धी रणनितिक कार्यशाला

  • बर्दिया टुडे
  • 2.3K
    SHARES
  •  

    वालविवाह न्यूनीकरण हाम्रो दायित्व भन्ने नाराका साथ गेरुवा गाउँपालिका वडा नं. ३ को आयोजनामा वालविवाह न्यूनीकरण सम्बन्धी रणनितिक कार्यशाला सम्पन्न भएको छ ।


    ADVERTISEMENT

    images

    Untitled design - 2025-05-20T222448.090.jpg

    बाल विवाह सम्बन्धी कानूनी प्रावधानहरु तथा बाल विवाह न्यूनिकरणका उपायहरुको जानकारी दिने र बाल विवाह न्यूनीकरणमा नागरिक समाज सञ्जालको भूमिका बारे प्रष्ट पार्ने र बाल विवाह न्यूनीकरणका लागि सहभागीहरुलाई प्रतिवद्ध बनाउने उद्येश्यका साथ कार्यशालाको आयोजना गरिएको वडा अध्यक्ष निर्मल चौधरीले बताए ।

    Untitled design - 2025-05-20T222337.481.jpg

    ‎कार्यशालामा गेरुवा गाउँपालिका वडा नम्बर ३ स्थित राजनैतिक दलका प्रतिनिधी, इलाका प्रहरी कार्यलय पाताभारका प्रतिनिधी , स्वास्थ्य संस्थाका प्रतिनिधी, वडा स्थित विद्यालयका प्रधानाध्यापक तथा विद्यालयका अध्यक्ष, विभिन्न संजालका पदाधिकारी, गाउँका वडघर र वडा प्रतिनिधीहरुको सहभागितामा रहेको थियो ।

    Untitled design - 2025-05-20T222539.112.jpg

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij