गेरुवा गाउँपालिकाको आ. व. २०८१÷०८२ को प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ ।
यही पुष २८ गते आइतवार गाउँपालिकाको सभाहलमा दिनको ११ वजे सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको हो ।
गाउँपालिकाले एक सूचना प्रकाशित गर्दै कार्यक्रममा सम्बन्धीत सबैको उपस्थितीको लागी अनुरोध गरेको छ ।
सूचना हेर्नुहाेस ।
