Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

डिएलए बर्दियाको नेतृत्वमा लक्ष्मी नेपाल

  • 1.7K
    SHARES
  •  

    नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन (DLA) बर्दियाको अध्यक्षमा लक्ष्मी नेपाल चयन हुनुभएको छ ।


    ADVERTISEMENT

    images

    शुक्रवार भएको आठौँ अधिवेशन बाट नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

    कार्य समितिको उपाध्यक्षमा गोविन्द प्रसाद खनाल, सचिवमा धर्म राज घर्ती मगर, सह सचिवमा देवेन्द्र राज सिग्देल, कोषाध्यक्षमा गोपाल पोख्रेल, सदस्यमा बिश्वनाथ श्रेष्ठ, गोपाल रेग्मी, ठग्गाराम थारु, मेवा लाल चौधरी, कमल प्रसाद गुप्ता, राजेन्द्र प्रसाद चयन हुनुभएको छ ।

    त्यस्तै पार्षदहरुमा राधेश्याम थारु, देविदत्त देवकोटा, ईतवारी चौधरी, बृजमोहन चौधरी, जीवन कुमार शर्मा सर्वसम्मत चयन हुनुभएको छ।

    सन्जीव कुमार कर्ण निर्वाचन संयोजक तथा काशिराम थारू र महादेव चौधरी सदस्य रहेको निर्वाचित समितिले अधिवेशन सम्पन्न गरेको हो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij