Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा वस्यक भाले पाटेबाघ मृत अवस्थामा फेला

  • बर्दिया टुडे
  • 2.6K
    SHARES
  •  

    बर्दियाको मधुवन नगरपालिका वडा नं. ४ मा वस्यक भाले पाटेबाघ मृत अवस्थामा फेला परेको छ।


    ADVERTISEMENT

    images

    कालिका सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र भित्र गंगा पटुवा सिंचाई कुलो मा वयस्क भाले पाटे बाघको सब क्षति ग्रस्त अवस्थामा फेला परेको हो।

    मृत्युको बारेमा थप अनुसन्धानको लागि खाता सब डिभिजन कार्यालय तारातालमा पठाइएको वरिष्ठ बन अधिकृत टंक गुरुङले जानकारी दिनु भएको छ। 

    पोष्टमार्ट पछि मात्रै मृत्यु भएको कारण पत्ता लाग्ने गुरुङ्गले बताउनु भयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij