Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

समुदायमा बायो स्याण्ड फिल्टर

  • 1.7K
    SHARES
  •  

    कारितास नेपाल र गुलरिया नगरपालिका वडा नं ८ को आर्थिक सहयोगमा गुलरीया नगरपालिका ८ सर्जु टपरामा स्वच्छ पनि पिउनका निमित्त सुरक्षित स्वच्छ पनी का लागी वायो स्याण्ड फिल्टरको निर्माण  गरिएको छ ।


    ADVERTISEMENT

    images

    कारितास नेपाल र गुलरिया नगरपालिका वडा नं ८ को करीब १ लाख ९० हजार का साथै समुदाय स्तरवाट गिट्टी , बालुवा , इट्टा  श्रमदान सहित २० हजार गरी  गरी  २ लाख १० हजार वरावरको लागतमा फिल्ट जडान गरिएको कारीतास नेपाल वर्दिया का कार्यक्रम संयोजक नरेन्द्र केसी ले बताउनु भयो । उहाँले भन्नुभयो, 'वडा अध्यक्ष धर्मेन्द्र बनियाको  पहलबाट फिल्टर निर्माण कार्यले सार्थकता पाएको हो ।'

    02564155-58dc-47dd-abc4-03bdd98dbdea.jpeg

    समुदाय स्तरमा स्थानिय सरकारले  गर्नु पर्ने कार्य निती नियम मा बसेर आफूलेकाम  गरिरहेको वताउँदै वडा अध्यक्ष बनियाले केही दिन अघि मात्र सुजु टेपरामा २७ घर निर्माण गरी हस्तान्तर भएको थियो तर त्यहाँ स्वच्छ पिउने पानीको व्यवस्था नभएको हुदा  वडा नं ८ को पहलमा हामीले फिल्टर को  व्यवस्था गरेका हौं ।

    आफ्नो वस्तिमा फिल्डर जडान गरेर स्वच्छ पिउने पानीको व्यवस्था गरिदिएकोमा आफुहरु धेरै खुसी भएको सर्जु टपराका स्थानिय ले बताए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij