Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाको गुलरिया राजापुर सडक खण्ड अवरुद्ध

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  •  

    हुलाकी राजमार्ग अन्तरगत बर्दियाको गुलरिया राजापुर सडक खण्ड अवरुद्ध गरिएको छ ।
     
    टिपर ठक्करबाट साइकलमा सवार  धर्म वहादुर थापाको मृत्यु भएपछी दोषीलाई कार्वाही र उचित क्षतीपुर्तीको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन ।
     
    मधुवन नगरपालिका वडा नं. ५ बस्ने अन्दाजी ४९ वर्षिय थापालाई बुधवार ८ नम्बर गाउँमा भे.१ क १४८१ नम्बरको टिप्परले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु मएको थियो ।
     
    स्थानीयले गुलरिया हुलाकी सडक खण्ड मधुवन नगरपालिका वडा नं-४ माचड चौक र  वडा नं-५ को ८ नं चोकमा भेलाभई चक्काजाम गरेका छ्न। उनिहरुले मृतकको लास समेत उठाएका छैन ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij