Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको विद्यालयमा सचेतना

  • बर्दिया टुडे
  • 1.7K
    SHARES
  •  

    अस्थाई ट्राफिक प्रहरी पोष्ट पाताभारले सडक सुशासन र सवारी दुर्घटना र न्यूनीकरणको लागि गेरुवा गाउँपालिका अन्तरगत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा ट्राफिक सचेतना अभियान सुरु गरेको छ ।


    ADVERTISEMENT

    images

    WhatsApp Image 2024-03-04 at 11.28.53_cf19a9c0.jpg

    पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक नियमको उल्लङ्घन गरी सवारी दुर्घटना बढ्न थालेपछि अस्थाई ट्राफिक प्रहरी पोष्ट पाताभारले विद्यालयहरुमा पनि सचेतना अभियान सुरु गरेको हो ।

    WhatsApp Image 2024-03-04 at 11.28.55_70e22730.jpg

    अभियान अन्तर्गत हाल सम्म १७ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्राफिक सचेतना मूलक जानकारी गराईएका अस्थाई ट्राफिक प्रहरी पोष्ट पाताभारका इन्चार्ज ट्राफिक प्रहरी हवल्दार देवेन्द्र वहादुर साउँदले वताए ।उनले भने, ‘हामी यो अभियानलाई गेरुवा गाउँपालिकाका ३३ वटै विद्यालयमा पु¥याउँछौ ।’

    WhatsApp Image 2024-03-04 at 11.28.55_c7088181.jpg

    ‘सडक प्रयोगकर्ताहरूलाई अनुशासित तवरले सवारी साधन चलाउन लगाएर सम्भवयताको सँगसँगै सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई कम गराउने यो अभियानको उद्देश्य रहेको वताउँदै उनले भने, ‘अभियानको क्रममा सडक प्रयोगकर्ताहरूलाई सवारी तथा यातायात व्यवस्था ऐनमा भएका नियम र ऐनको जानकारी गराएर सजक गराइन्छ ।’

    WhatsApp Image 2024-03-04 at 11.30.45_59001a76.jpg
    WhatsApp Image 2024-03-04 at 11.30.45_df8849d2.jpg
    WhatsApp Image 2024-03-04 at 11.32.24_e7e8f5a7.jpg

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij