Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी अभिमुखीकरण

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    दुरपति चाैधरी (प्रशिक्षार्थी पत्रकार): गेरुवा गाउँपालिकाको वडा न. ६ मनाउमा प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


    ADVERTISEMENT

    images

    श्रमको सम्मान राष्ट्रको अभियान भन्ने मुल नाराका साथ आईतवार गेरुवा गाउँपालिका रोजगार सेवा केन्द्र पशुपतिनगरको आयोजनामा वडा नं. ६ कार्यालयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा रोजगार सेवा केन्द्रकी संयोजक राज्य लक्ष्मी झाले प्रधानमन्त्री रोजगार कार्यक्रमको परिचय, उदेश्य, लक्ष्य, बेरोजगार व्यक्तिको प्राथमिकता क्रम निर्धारण, आयोजना छनौट, तथा कार्यन्वयन सम्भावना सुचि दर्ता र बैदेशिक रोजगारबाट फर्केका व्यक्तिको लागि पुन : एकिकरण कार्यक्रम श्रम स्वीकृति सम्बन्धी तथा सहजकर्ता पूर्ण शाहीले योजनाको लागत र मुल्याङ्कनसहित प्राविधिक कार्यहरुको बारेमा अभिमुखीकरण दिनुभएको थियो ।

    कार्यक्रममा स्थानीय र जन प्रतिनिधिहरु गरी ४६ जनाको उपस्थिती रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij