Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नागरिक बचाउँ महाअभियानको गेरुवामा टोल कमिटी गठनमा तिव्रता

  • बर्दिया टुडे
  • 1.2K
    SHARES
  • दुर्गा प्रसाईको नेतृत्वमा थालिएको बैंक तथा वित्तिय संस्थाको आतंक र वेतिथि विरुद्धको महाअभियान लाई तिव्रता दिन टोल कमिटी गठन कार्यलाई तिव्रता दिइएको छ ।

     


    ADVERTISEMENT

    images

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान गेरुवा संघर्ष समितिले शुक्रवार गाउँपालिका वडा नं. ४ गिदरपुरमा टोल कमिटी गठन गरेको छ । 

     

    नागरिक बचाउँ अभियानका गेरुवा अध्यक्ष जयराम विसीको नेतृत्वमा गिदरपृुरमा टोल कमिटी गठन गरिएको हो । 

     

     मिना परियारको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको छ । जसको सचिवमा अनुपा डंगोल रहनुभएको छ । 

     

    कार्यक्रममा भेरी अञ्चल सदस्य चन्द्र बहादुर परियार, जिल्ला सचिव गोपाल शाही लगायतको सहभागिता रहेको थियो । 

     

    गेरुवा गाउँपालिकाका ६ वटा वडा का ६४ वटा टोलहरुमा अहिलेसम्म २१ टोल कमिटी गठन गरिएको नागरिक बचाउँ अभियान गेरुवाका अध्यक्ष बिसीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij