Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका सम्मानित

  • बर्दिया टुडे
  • 1.1K
    SHARES
  •  

    गेरुवा गाउँपालिकाका ६ जना उत्कृष्ठ स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ ।


    ADVERTISEMENT

    images

    २० औ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर सम्मान गरिएको हो ।

    368047611_2118199548524254_1265721177791738463_n.jpg

    एक कार्यक्रमका विच गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह के.सी. र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले संयुक्त रुपमा कदर पत्र र नगद सहित सम्मान गर्नुभएको हो ।

    371984321_179107621890908_2575122430054090172_n.jpg

    सम्मानित हुनेहरूमा कृष्णी कुमारी थरुनी (वडा नं. १ ), अमला कुमारी थरुनी ( वडा नं. २), चुन्की थारू ( वडा नं. ३ ), रत्ना कुमारी मगर (वडा नं. ४), टीका चौधरी ( वडा नं. ५), विष्णा थरुनी ( वडा नं. ६ ) रहनु भएको छ ।

    प्लान इन्टरनेशनल र राधाकृष्ण थारू जनसेवा केन्द्रको सहकार्य तथा गेरुवा गाउँपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

    386886606_1070953284332990_6784023858297983307_n.jpg

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij