Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका सई ३० हजार घुससहित पक्राउ

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  •  

    इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी नायब निरीक्षक (सई) ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।


    ADVERTISEMENT

    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले उनलाई मंगलवार पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरस्थित मैनापोखरमा कार्यरत सई पवन साउद रहेका छन् । 


    FB_IMG_1701186545109.jpg

    साउदले लागूऔषध मुद्दा मिलाइदिने भन्दै घुस मागेका थिए । सोही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले साउदलाई सेवाग्राहीसँग लिएको ३० हजार रुपैयाँ घुससहित कार्यालयको मुद्दा शाखाबाट पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij