Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाकाे गुलरियामा आगलागी, ४ जनाको मृत्यु, १ घाईते

  • बर्दिया टुडे
  • 745
    SHARES
  •  

    बर्दियाको गुलरिया नगरपालिका ४, तुलापुरको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसि बुढा र ३२ वर्षकी राधा बुढा छन् ।

    घटनामा  घाईते भएकी २८ वर्षकी करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ ।

    शुक्रवार राती करिब १० बजेतिर आगलागी भएको हो ।

    आगलागीको घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij