Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

माटोको ढिस्कोमा पुरीएर एक जना पुरुषको मृत्यु

  • बर्दिया टुडे
  • 1.9K
    SHARES
  •  

    हरि गुरुङ्ग, मधुवन : बर्दियाको मधुवन नगरपालिका वडा नं-३ खाता बस्ने ६१ बर्षिया भदैया थारु माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

    शनिवार विहान ८ बजे जनएकता सामुदायिक वनमा घर लिप्ने माटो खन्न गएको बेला माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

    प्रहरी चौकी धनौराका इन्चार्ज अ.स.ई. निरक बहादुर बस्नेतका अनुसार सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij